बुधबार, असोज १९, २०७९
गृहपृष्ठसमाजत्रिपुरासुन्दरीमा साउन ३१ गते सार्वजनिक बिदा

त्रिपुरासुन्दरीमा साउन ३१ गते सार्वजनिक बिदा


तौथली । त्रिपुरासुन्दरी गाउँपालिकाले हिले जात्राको अवसरमा साउन ३१ गते बिदा दिने निर्णय गरेको छ ।

आज बसेको गाउँ कार्यपालिकाको बैठकले हिले जात्राको अन्तिम दिन साउन ३१ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तौथलीमा पाँच दिनसम्म हिले जात्रा मनाइन्छ । त साउन २७ गते सुरु भएको जात्रा ३१ गते सकिदैछ ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!