बुधबार, असोज १९, २०७९
गृहपृष्ठसमाजसाँगाचाेकमा बस दुर्घटना हुनबाट जाेगियाे

साँगाचाेकमा बस दुर्घटना हुनबाट जाेगियाे


चाैतारा । चौताराबाट काठमाडौको लागि छुटेको बस दुर्घटना हुनबाट जाेगिएकाे छ ।

प्रदेश ३-०१-००५ ख ९५३५ नम्बरको सुपर बस दुर्घटना हुनबाट जाेगिएकाे हाे ।

बसलाई रुखले अड्याउदा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । बस साँगाचोक पौवाथोकमामा ठोक्किएको हो।

सुपर बस काठमाडौ बाट चौतारातर्फ आउँदै गरेको बा २ ख ६२०५ नम्बरको बस सँग ठोक्किएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!