शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजएकाबिहानै भूकम्पको धक्का

एकाबिहानै भूकम्पको धक्का


चाैतारा । आज बिहानै भूकम्प गएको छ । भूकम्पको अनुभुति सिन्धुपाल्चोक , काभ्रे , काठमाडौं , नुवाकोट लगायत आसपासका जिल्लामा गरिएको छ ।

बिहान ५.२६ बजे नुवाकोटको बेलकाेट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!