गृहपृष्ठ ∕ समाज ∕ एकाबिहानै भूकम्पको धक्का एकाबिहानै भूकम्पको धक्का सिन्धु खबर शनिबार, २०७९ साउन २१ / ०५:५९ चाैतारा । आज बिहानै भूकम्प गएको छ । भूकम्पको अनुभुति सिन्धुपाल्चोक , काभ्रे , काठमाडौं , नुवाकोट लगायत आसपासका जिल्लामा गरिएको छ । बिहान ५.२६ बजे नुवाकोटको बेलकाेट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढिले मेलम्ची –हेलम्बु सडक अबरुद्ध विकासमा छुटेका गाउँ तेम्बाथान, तेगा र दिपु ! प्रेस युनियनका केन्द्रीय सदस्य तामाङ सम्मानित पहिरोले बन्द मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै स्थापना दिवसको अवसरमा चौताराका वृद्धवृद्धालाई उद्योग वाणिज्य संघले गर्यो खाद्यान्न… त्रिपुरासुन्दरीमा साउन ३१ गते सार्वजनिक बिदा राम्चेडाँडामा पहिरोले सडक भाँसिदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य सुक्खा पहिरो खस्दा हेलम्बु उर्लेनीका ११ घर उच्च जोखिममा
तपाईको प्रतिक्रिया दिनुहोस