शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजपहिराेले थकनीका १२ घरमा क्षति

पहिराेले थकनीका १२ घरमा क्षति


मेलम्ची । लगातार परेको भारी वर्षाको कारण मेलम्ची नगरपालिका वडा नं ४ थकनी डाँडाकटेरी (थङसिङटोल) मा पहिरोले क्षति पुर्याएकाे छ ।

पहिराेका कारण कान्छाराम तामाङ (नक्कले कान्छा)को घर गोठ लगायत अरु १२ घरधुरी पूर्ण रुपमा जोखिममा परेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!