गृहपृष्ठ ∕ समाज ∕ पहिराेले थकनीका १२ घरमा क्षति पहिराेले थकनीका १२ घरमा क्षति सिन्धु खबर बुधबार, २०७९ साउन १८ / ०८:२६ मेलम्ची । लगातार परेको भारी वर्षाको कारण मेलम्ची नगरपालिका वडा नं ४ थकनी डाँडाकटेरी (थङसिङटोल) मा पहिरोले क्षति पुर्याएकाे छ । पहिराेका कारण कान्छाराम तामाङ (नक्कले कान्छा)को घर गोठ लगायत अरु १२ घरधुरी पूर्ण रुपमा जोखिममा परेको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढिले मेलम्ची –हेलम्बु सडक अबरुद्ध विकासमा छुटेका गाउँ तेम्बाथान, तेगा र दिपु ! प्रेस युनियनका केन्द्रीय सदस्य तामाङ सम्मानित पहिरोले बन्द मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै स्थापना दिवसको अवसरमा चौताराका वृद्धवृद्धालाई उद्योग वाणिज्य संघले गर्यो खाद्यान्न… त्रिपुरासुन्दरीमा साउन ३१ गते सार्वजनिक बिदा राम्चेडाँडामा पहिरोले सडक भाँसिदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य सुक्खा पहिरो खस्दा हेलम्बु उर्लेनीका ११ घर उच्च जोखिममा
तपाईको प्रतिक्रिया दिनुहोस