शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठफोटो फिचरकोदारी घट्टेखोलामा बर्षाले गर्दा बाँटो अवरुद्ध

कोदारी घट्टेखोलामा बर्षाले गर्दा बाँटो अवरुद्ध


भोटेकेशी l कोदारी घट्टेखोलामा बर्षाले गर्दा बाँटो अवरुद्ध भएको छ।

भोटेकेशी गाऊपालिका वडा नं २ कोदारीको मेराक भन्दा माथीबट ठूलो पहीरो आयपछी घट्टेखोलामा रहेको कजवेय पुल पहीरोले बगायपछी सड़क अवरुद्ध भयको छ । पहीरोले मानविय क्षति नगरे पनी बाटो खुल्न १/२ दीन लाग्ने वडा अध्यक्ष कुमार श्रेष्ठले जानकारी दीए l अध्यक्ष श्रष्ठले यस भेगका नागरिकलाई सचेत, र सुरक्षित भएर बस्न हुन अनुरोध गरेका छन।

 


क्याटेगोरी : फोटो फिचर, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!