शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजमहानगरले मकैसहित ठेला उठाएपछि दम्पतीलाई मोहनको ५१ हजार आर्थिक सहयोग

महानगरले मकैसहित ठेला उठाएपछि दम्पतीलाई मोहनको ५१ हजार आर्थिक सहयोग


काठमाडौँ । महानगर प्रहरीले मकै पोलेर जिविकोपार्जन गर्ने दम्पतीको मकैसहित ठेला खोसेर लछारपछार पारेपछि ती दम्पतीमाथि सबैको ध्यान खिचिएको छ ।

उनीहरू हुन्, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० का चन्द्र नाथ आचार्य दम्पती हुन् । उनीहरूको दुख देखेर कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले आज ५१ हजार नगद सहियोग गरेका छन् ।

दम्पतीलाई बालुवाटारबाट नगर प्रहरीले मकैसहित सामाग्री जफत गरेको थियो । उनीहरूका दुई बच्चाहरू छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!