शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजशिक्षक महासंघ सिन्धुपाल्चोक अध्यक्षमा कुमार

शिक्षक महासंघ सिन्धुपाल्चोक अध्यक्षमा कुमार


काठमाडौं । नेपाल शिक्षक महासङ्घ सिन्धुपाल्चोककाे अध्यक्षमा कुमारप्रसाद खतिवडा चुनिएका छन् ।

आज भएको जिल्ला अधिवेशनले उनलाई सर्वसहमत रुपमा अध्यक्षमा चुनेको हाे ।

सह अध्यक्षमा महेन्द्र तामाङ चुनिएका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!