शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाज४ किलाेमा हजुरबुबाले नातिनी बलात्कार गरेको आराेप

४ किलाेमा हजुरबुबाले नातिनी बलात्कार गरेको आराेप


खाडिचाैर । सुनकाेसी गाउँपालिका ४ किलाेमा एक वृद्धले बालिका बलात्कार गरेका छन् ।

११ वर्षीय बालिकालाई हजुरबुवा पर्ने ८५ वर्षीय वृद्धले बलात्कार गरेका हुन् ।

हिजाे भएको घटनापछि बालिकाकाे अवस्था नाजुक भएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएकाे थियाे ।

त्यहाँ उपचारपछि बालिकालाई अहिले ग्रामीण महिला सिर्जनशील परिवारकाे पुनस्र्थापन केन्द्रमा राखिएको छ । वृद्धलाई भने प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!