सोमबार, जेठ २, २०७९
गृहपृष्ठसमाजमेलम्चीमा ढुंगाले थिचेर एकको मृत्यु

मेलम्चीमा ढुंगाले थिचेर एकको मृत्यु


चाैतारा । मेलम्ची नगरपालिका ३ हैबुङमा ढुंगाले थिचेर एक जनाको ज्यान गएको छ । बर्दिया घर भएका अन्दाजी ४० बर्षका शेर बहादुर श्रेष्ठको ज्यान गएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक बनाउने क्रममा माथि बाट आएको ढुंगाले थिचेर स्काभेक्टर चालकको ज्यान गएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राइले जानकारी दिए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!