सोमबार, जेठ २, २०७९
गृहपृष्ठसमाजभिजिट भिसामा खाडी मुलुक जान राेक

भिजिट भिसामा खाडी मुलुक जान राेक


काठमाडौँ । सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ । कोभिड १९ संक्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेपछि गृह मन्त्रालयले माघ १० गतेदखि त्यता जान रोक लगाएको हो ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर तत्कालका लागि खाडी मुलुक जान रोक लगाएको जनाएको हो । पछिल्लो समय भिजिट भिसाको दुरुपयोग गरि धेरैजसो श्रमिक पनि खाडी मुलुक जाने गरेका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!