आईतबार, माघ ९, २०७८
गृहपृष्ठसमाजइन्द्रेश्वरीका अपांगता भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण

इन्द्रेश्वरीका अपांगता भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण


मेलम्ची l इन्द्रेश्वरी माध्यमिक विद्यालयका अपांगता भएका विद्यार्थीहरुको लागि आज मेलम्ची नगरपालिकाले न्यानो कपडा वितरण गरेको छ ।

दिनप्रतिदिन चिसो बढ्दै गएको र चिसो बाट लाग्नसक्ने विभिन्न खालेरोग बाट बच्नका लागि भन्दै विशेष क्षमता भएका बालबालिकाको लागि न्यानो कपडा वितरण गरिएको नगरपालिकाकि कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख डम्बर अर्याल, विद्यालयका शिक्षक तथा अन्य अभिभावक हरुको उपस्थितिरहेको थियो । न्यानो कपडा पाएपछि विद्यार्थीहरुले खुशि ब्यक्त गरेका थिए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!