बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाजपत्रकार नानीराम नेपालकाे निधन

पत्रकार नानीराम नेपालकाे निधन


चाैतारा । सिन्धुपाल्चोकका पत्रकार नानीराम नेपालकाे निधन भएको छ ।

हृदयघातका कारण नेपालकाे आज धुलिखेल अस्पतालमा निधन भएको हाे ।

हृदयघात भएपछि उनलाई सिन्धुपाल्चाेकबाट उपचारका लागि धुलिखेल ल्याईएकाे थियाे । ल्याउनासाथ चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन नसकेपछि मृत घाेषणा गरिएको थियाे । उनकाे शव धुलिखेल हस्पिटलमा नै राखिएको छ ।

भाेलि गृहजिल्लाकाे काेठेमा उनकाे अन्तिम संस्कार गरिने बताइएकाे छ
। उनकाे बुबा आमा, श्रीमती, एक छाेरा र एक छाेरी छन्।नेपाल समाचारपत्रमा कार्यरत नेपाल पत्रका महांसघ सिन्धुपाल्चोकका सहसचिव हुन्।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!