शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजहेलम्बुमा बस दुर्घटना, १ काे मृत्यु करिब दर्जन घाईते

हेलम्बुमा बस दुर्घटना, १ काे मृत्यु करिब दर्जन घाईते


मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकास्थित ईचाेकमा बस दुर्घटना हुँदा १ काे मृत्यु भएकाे छ। दुर्घटनामा करिब १२ घाईते छन् । प्रहरीकाअनुसार इचोकबाट काठमाडौ जाँदै गरेको बा ४ ख ५८१५नम्बरको बस इचोक सहकारी भवन छेउमा दुर्घटना भएकाे हाे ।
घाइतेको उद्दारका भईरहेकाे छ। विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!