बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाजसभापति बिकास लामालाई पत्नि शोक

सभापति बिकास लामालाई पत्नि शोक


सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक वर्तमान सभापति बिकास लामालाई पत्नि शोक परेको छ । लामाको धर्मपत्नी मिरा अधिकारी लामा इन्द्रावती गाउँपालिकाकी उपप्रमुख समेत थिईन् । मिरा अधिकारी लामाको ब्लड क्यान्सरको कारण आज विहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

सिन्धुखवर परिवार यो शोकको दुःखद् घडीमा सभापति बिकास लामा सहित लामाको परिवारजन तथा आफन्तजनमा भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ ।

 


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!