आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजमेलम्चीमा गाडेकाे अवस्थामा शव फेला

मेलम्चीमा गाडेकाे अवस्थामा शव फेला


मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची बजार छेउ नदि किनारमा गाडेकाे अवस्थामा शव फेला परेकाे छ । पुरानो फनपार्क भन्दा माथि सिम्ले फाँटमा रहेको नेत्रप्रसाद भन्ने ( हरि)दाहालको घर अगाडि एक ब्याक्तीलाई गाडेको अबस्थामा शव भेटिएकाे प्रहरीले जनाएकाे छ ।
शवकाे खुट्टाको औंलाहरु बाहिरबाटै देखिएको छ। घर धनी हरिप्रसाद दाहाल पनि हाल सम्म सम्पर्कमा नआएको बुझिएको छ। शव उत्खनन हुँदै गरेका ले कस्काे हाे भन्ने खुलेकाे छैन । विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!