शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजखुल्याे हेलम्बु राजमार्ग

खुल्याे हेलम्बु राजमार्ग


मेलम्ची ।
लगातारको बर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सन्चालनमा आएको छ । लम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट खसेकाे पहिराे पन्छाएपछि सडक खुलेकाे हाे । बिहान ६ बजेको समयमा मेलम्ची नगरपालिका–१३ मे पहिरो खसेर बाटो अवरोध थियो । पहिरो पन्छाएर सडक संचालनमा आएको स्थानिय पुरु घौरासैनीले जानकारी दिए ।
यस्तै धुसेनी ,मानेभञ्ज्याङ तालामाराङ बैकल्पीक सडकपनि अवरुद्ध भएकाले खुलाउन यातायात व्यबसायीले आग्रह गरेका छन् ।
बर्खायाममा कुनै पनि बेला पहिराले याे मार्ग अबरुद्ध हुने गरेकाेछ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!