शुक्रबार, असोज १, २०७८
गृहपृष्ठकलायस्तो भयो चौतारामा गाईजात्रा (भिडियो खबर)

यस्तो भयो चौतारामा गाईजात्रा (भिडियो खबर)


चौतारा ।
विगत ४३ वर्षदेखि जिल्ला सदरमुकाम चौताराको पुरानोबजारस्थित कृष्णमन्दिरको भित्तामा व्यँग्यले राम्रै स्थान पाउँदै आएको छ । हरेक वर्ष गाईजात्राको अवसरमा ठूला–ठूला पेपरमा मार्करपेनले स्थानीय राजनीतिक, सामाजिक, सांस्कृतिक र प्रशासनिक विकृति र विसङ्गतिविरुद्धका सामग्रीहरु व्यँग्यात्मक रुपमा लेखिएर भित्ता टाँस्ने गरिन्छ ।

यस्ता सामाग्रीहरु हेर्न र पढ्न बालकदेखि वृद्धसम्मको घँुइचो नै लाग्ने गर्दछ । स्थानीय पात्र र प्रवृत्तिविरुद्ध मात्र नभई राष्ट्रिय मुद्दाका सवालहरुमा पनि कसिलो व्यँग्य गरेका कारण शिक्षक, कर्मचारी, व्यापारी, राजनीतिकर्मी, पत्रकार लगायत स्थानीयले उत्सुकताका साथ पढ्ने र हेर्ने गर्दछन् ।
गाइजात्रामा व्यंग्य मात्रै नभई आफ्नो परिवारको सदस्य मृत्यु भएको वर्ष परिवारले गाइजात्रा निकाल्ने गर्दछन् ।


क्याटेगोरी : कला, समाज, सिन्धु खबर टिभी


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!