शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजकाँग्रेसकाे बागमती प्रदेशकाे शुभेच्छुक संस्थाकाे सदस्यमा ज्ञानेन्द्र थापा मनाेनित

काँग्रेसकाे बागमती प्रदेशकाे शुभेच्छुक संस्थाकाे सदस्यमा ज्ञानेन्द्र थापा मनाेनित


काठमाडौ । नेपाली काँग्रेसकाे बागमती प्रदेशकाे शुभेच्छुक संस्थाकाे सदस्यमा ज्ञानेन्द्र थापालाई मनाेनित गरेको छ ।

काठमाडौंमा आज खेलकुद विभाग संयाेजक माेहन बहादुर बस्नेतले थापालाई मनाेनित गरेका हुन् ।

थापा काँग्रेसमा क्रियाशील स्थानीय नेता हुन्।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!