शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजतरुण विभाग केन्द्रीय सदस्य पासाङ नोर्बुको पहलमा हेलम्बुमा खाद्यान्न वितरण

तरुण विभाग केन्द्रीय सदस्य पासाङ नोर्बुको पहलमा हेलम्बुमा खाद्यान्न वितरण


हेलम्बु । हेलम्बुका बाढीपीडितलाई क्याप्टेन विजय लामालगायतले राहत सहयोग वितरण गरेका छन् ।

शनिबार तरुण विभाग केन्द्रीय सदस्य पासाङ नोर्बु शेर्पाको पहलमा खाद्यान्न र सोलार वितरण गरिएको हो ।

हेलम्बु १ को ग्याल्थुम, तार्केघ्याङ, ककनी र गुम्बाका १ सय ५२ परिवारलाई राहत वितरण गरिएको छ ।

प्रतिपरिवार एउटा सोलार, चामललगायत खाद्यान्न बाढीपिीडितलाई वितरण गरिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!