Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजखेल्ने क्रममा लडेर बालककाे मृत्यु

खेल्ने क्रममा लडेर बालककाे मृत्यु


चाैतारा । खेल्ने क्रममा लडेर एक बालककाे मृत्यु भएकाे छ । आज चाैतारा साँगाचाेकगढी नगरपालिका -३ भुवागाँउका ८ बर्षिय बबि लामाकाे खेल्ने क्रममा मृत्यु भएकाे हाे ।
अन्दाजी साँझ ३;३० बजे पासाङ भनेर चिनिईने छविलाई मुखबाट रगत आईरहेकाे अवस्थामा आफन्तले भेटेका थिए । उनकाे अस्पताल ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!