Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकमा लगातार वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोकमा लगातार वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा हिजो देखि नै लगातार वर्षाा भइरहेको छ । शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुका देखि लगातार मध्यम देखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

तसर्थ मेलम्ची र अन्य खहरे खोलाका आसपास रहने मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!