आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजसंक्रमितको रेखदेखमा रमाउँदै रविन्द्र

संक्रमितको रेखदेखमा रमाउँदै रविन्द्र


चौतारा । जुगल गाउँपालिकाको रत्न राज्य माविको अइसोलसनमा रहेका संक्रमितको रेखदेखमा रविन्द्र पौडेल दिन रात खटिएर सेवा गरिरहेका छन् ।

रत्न राज्य माविका शिक्षक अभिभावकसँगका अध्यक्ष पौडेलले आइसोलेसनमा रहेका संक्रमितको ४५ दिनसम्म रेखदेख गरेका छन् ।

पौडेलले आइसोलेसन केन्द्रमा बिरामीको स्याहार सुसार, खानपान, सरसफाइ र किचेनमा सहयोग गरेको छन् ।

पौडेलले संक्रसिमतका लागि आवश्यक पौष्टिक आहारको समेत सहयोग गरेका थिए । उनले विभिन्न पीडितहरुको सहयोग गर्दै आएका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!