Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकमा निषेधाज्ञा जेठ मसान्तसम्म थपियो

सिन्धुपाल्चोकमा निषेधाज्ञा जेठ मसान्तसम्म थपियो


चौतारा । सिन्धुपाल्चोकमा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

केन्द्रले जिल्ला बाहिरबाट आउने सर्वसाधरणलाई अनिवार्य क्वारेन्टाइनमा बस्न पनि निर्देशन दिएको छ ।

जिल्लाका १२ वटै स्थानीय तहमा संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएको हो ।

यस अवधिमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान सञ्चालन गर्न पाइने छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!