Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजभोटेकोसीका नागरिकले कोरोना लक्षण देखिए यी नम्बरमा फोन गर्ने

भोटेकोसीका नागरिकले कोरोना लक्षण देखिए यी नम्बरमा फोन गर्ने


तातोपानी । भोटेकोशी गाउँपालिकाले आफ्ना नागरिकलाई कोरोना संक्रमणका लक्षण देखिएमा गाउँपालिकाको स्वास्थ्य इकाइ तथा विभिन्न स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

पालिकाले एक सूचना निकाल्दै कोरोना संक्रमणको शंका लागेका पालिकामा उपलब्ध एम्बुलेन्स चालकलाई सम्पर्क गर्न आग्रह गरेको हो ।

स्वास्थ्य संयोजक भुपेन्द्र श्रेष्ठ काे    सम्पर्क नम्बर नै दिएर पालिकाले यस्तो आग्रह गरेको हो । कोरोनाको लक्षण देखिएका निम्न नम्बरमा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

स्वास्थ्य संयोजक भुपेन्द्र श्रेष्ठ: ९८४२५७६४४९
एम्बुलेन्स चालक अनिल तामा ः९८६५९९३५१०
एम्बुलेन्स चालक विष्णु श्रेष्ठः ९८४३४३१७०५
एम्बुलेन्स चालक तेम्बा शेर्पाः ९६१४४८३३८२
अत्यावश्य सम्पर्क नम्बरः ०११४८००१५, टोल फ्री नम्बरः १६६००११००१५


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस