Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजप्रशासन कार्यालयका सेवा थप एक हप्ता बन्द हुने

प्रशासन कार्यालयका सेवा थप एक हप्ता बन्द हुने


चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा थप एक हप्ता बन्द हुने भएको छ ।

भोलिबाट वैशाख २८ सम्म प्रशासनका सम्पूर्ण सेवा बन्द हुने प्रशासनले जानकारी दिएको हो ।

कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएको र वातावरण सहज नभएकोले सेवा बन्द गर्नु परेको प्रशासनले आज निकालेको सूचनामा उल्लेख छ । प्रमुख जिल्ल अधिकारी अरुण पोखरेलसमेत कोरोना संक्रमित भएका छन् ।

प्रशासनले यसअघि गत वैशाख १५ देखि आज सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस