Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठसमाजकोरोनाको दोस्रो लहर : सिन्धुपाल्चोकमा आज थप ५ संक्रमित

कोरोनाको दोस्रो लहर : सिन्धुपाल्चोकमा आज थप ५ संक्रमित


चौतारा । सिन्धुपाल्चोकमा आज थप ५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका २ जना कर्मचारी, जिल्ला अस्पतालमा उपचार गराउन आएका २ जना विरामि र हेलम्बुका एक जना गरी थप ५ जनामा सक्रमण देखिएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ कदमवासका हिजै एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगैं जिल्लामा संक्रमितको संख्या ५७ जना पुगेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेको हो । हिजै सिन्धु विकास बैंकमा काम गर्ने १ व्यक्तिको संक्रमणका कारण निधन भएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!