Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजवैशाख २१ सम्म जिल्ला प्रशासन कार्यालय बन्द

वैशाख २१ सम्म जिल्ला प्रशासन कार्यालय बन्द


चाैतारा । भाेलिबाट वैशाख २१ गतेसम्मका लागि सिन्धुपाल्चोककाे जिल्ला प्रशासन कार्यालयकाे सेवा बन्द हुने भएकाे छ । कार्यालयका कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएपछि शान्ति सुरक्षा तथा मुद्दाका काम बाहेक अन्य सबै सेवा बन्द गरिएकाे हाे ।
कर्मचारीमा संक्रमण भएपछि सेवाग्राहीमा समेत फैलन सक्ने भएकाले सेवा बन्द गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । काेराेना संक्रमित कर्मचारीसहित साेमबार बैठक बसेकाे थियाे । साे बैठकमा सभामुख अग्नि प्रसाद सापकाेटा समेत उपस्थित थिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस