Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजलिदी पहिराे पीडितलाई स्याङक्चुरी चर्चकाे चामल राहत

लिदी पहिराे पीडितलाई स्याङक्चुरी चर्चकाे चामल राहत


चाैतारा । सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बासखर्क स्थिती लिदि पहिरो पीडितका लागि नेपाल स्याङक्चुरी चर्च परिवारले १७० घरपरिवार लाई एक बोराको दरले १७० बोरा चामल वितरण गरेको छ।

आज मङगलबार सेलाङको बासखर्क पुगेर उक्त राहत वितरण गरिएको नेपाल स्याङकचुरी चर्चाका संयोजक भिम तामाङ र धुर्व शाही ठकुरीको पहलमा वितरण गरिएको हो।

पहिरोले बस्ने ठाउँ क्षतिग्रस्त भएपछि लिदि पिडितलाई सेलाङ सारिएको थियो। केही आहत पुगोस् भनेर राहत दिन त्यहा पुगेको संयोजक तामाङले बताए। राहत वितरण असई राम श्रेष्ठको रोहवरमा गरिएको हो।

यसाघि पनि स्याङकचुरी चर्च परिवार ले जाडोयाम को समयमा राहत वितरण गरेको थियो।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!