Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठसमाजभोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन

भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन


भोटेकोसी । भोटेकोसी गाउँपालिकाको खाेकुण्डोलमा बनेको नवनिर्मित सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन गरिएको छ ।

भोटेकोसी गाउँपालिका र भोटेकोसी पावर कम्पनीको संयुक्त लागतमा निर्माण भएको उक्त बाटोकाेे अध्यक्ष राजकुमार पौडेलले बुधबार उक्त बाटोमा उद्घाटन गरेका हुन् ।

१५ लाख ४३ हजार ८ सय ४० लागतमा उक्त बाटो निर्माण भएको हो । कार्यक्रममा पावर कम्पनीका प्रेम साउदलगायत स्थानीयको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!