Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठराजनीतिचौतारामा प्रधानमन्त्रीको पुत्ला दहन

चौतारामा प्रधानमन्त्रीको पुत्ला दहन


चौतारा । दाहाल नेपाल समूहका विद्यार्थीहरुले सिन्धुपाल्चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

अनेरास्ववियू दाहाल नेपाल समूहका विद्यार्थीले सदरमुकाम चौतारामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले प्रतिगमनको पुत्ला दहन गरेको बताएका छन् । पुत्ला दहन गर्दै उनीहरुले नारावाजी समेत गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!