Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठराजनीतिरामचन्द्र र गगन आज मेलम्ची आउने

रामचन्द्र र गगन आज मेलम्ची आउने


चौतारा । नेपाली कााग्रेस क्षेत्र नम्बर ३ को आयोजनामा मेलम्चीम आमसभा हुँदैछ । आज काँग्रेसले मेलम्चीमम बिहान ११ बजे बृहत आमसभा गर्न लागेको हो ।

आमसभाका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमन्त्री गगन थापा मेलम्ची आउँदैछन् । मेलम्चीमा ठूलो मात्रामा पार्टी प्रवेश गराउने कार्यक्रमसमेत रहेको छ ।

राप्रपा, नेकपालगायत दलहरु परित्याग गर्री ७ सय बढी काँग्रेस प्रवेश गराउने तयारी रहेको नेताहरुले बताएका छन् । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!