गृहपृष्ठ ∕ राजनीति ∕ नेकपा(आेलीपक्ष) ईन्द्रावतीमा विभिन्न संगठन गठन नेकपा(आेलीपक्ष) ईन्द्रावतीमा विभिन्न संगठन गठन Sindhu Khabar माघ १०, २०७७ गते १७:५३ मा प्रकाशित चाैतारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे अाेली समूहकाे भेलाले ईन्द्रावती गाउँपालिकामा अाफ्नाे संगठन गठन गरेकाे छ । नेकपा ईन्द्रावती गापा कमिटीको अगुवा कार्यकर्ता भेलाले संयाेजक शशिनाथ अाचार्य, सहसंयाेजक लक्ष्मण तामाङ रहने गरि १५१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएकाे हाे । त्यस्तै अनेरास्ववियू पालिका कमिटी मा संयाेजक देबराज कार्की , सहसंयाेजक राेहित दनुवार र सचिव विशाल अाचार्य रहने गरि ५१ सदस्यीयका साथै युवा संघ नेपाल पालिका कमिटी दाेर्जे लामाकाे संयाेजकत्वमा ६१ सदस्यीय कमिटी चयन गरिएकाे छ। अाज अायाेजित अगुवा कार्यकर्ता भेलालाई युवा तथा खेलकुद मन्त्री दावा तामाङले सम्बाेधन गरेका थिए । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे