Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठराजनीतिनेकपा(आेलीपक्ष) ईन्द्रावतीमा विभिन्न संगठन गठन

नेकपा(आेलीपक्ष) ईन्द्रावतीमा विभिन्न संगठन गठन


चाैतारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे अाेली समूहकाे भेलाले ईन्द्रावती गाउँपालिकामा अाफ्नाे संगठन गठन गरेकाे छ ।

नेकपा ईन्द्रावती गापा कमिटीको अगुवा कार्यकर्ता भेलाले संयाेजक शशिनाथ अाचार्य, सहसंयाेजक लक्ष्मण तामाङ रहने गरि १५१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएकाे हाे ।
त्यस्तै अनेरास्ववियू पालिका कमिटी मा संयाेजक देबराज कार्की , सहसंयाेजक राेहित दनुवार र सचिव विशाल अाचार्य रहने गरि ५१ सदस्यीयका साथै युवा संघ नेपाल पालिका कमिटी दाेर्जे लामाकाे संयाेजकत्वमा ६१ सदस्यीय कमिटी चयन गरिएकाे छ।
अाज अायाेजित अगुवा कार्यकर्ता भेलालाई युवा तथा खेलकुद मन्त्री दावा तामाङले सम्बाेधन गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस