Techie IT
Sunday, January 24,2021 / आईतबार, माघ ११, २०७७
×
गृहपृष्ठराजनीतिअदालतकाे निर्णय कांग्रेसलाई स्वीकार्य : सभापति देउवा

अदालतकाे निर्णय कांग्रेसलाई स्वीकार्य : सभापति देउवा


बाह्रबिसे ।
नेपाली कांग्रसका सभापतिले अदालतमा विचारधीन संसद पुनर्स्थापना सम्बन्धी मुद्दामा अदालतकाे निणय नै स्वीकार्य हुने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय ख्खेलकुद विभागद्वारा बार्हबिसेमा मगलबार अायाेजित काेमलमाया खड्ग बस्नेत स्मृती फुटबल प्रतियाेगिताका समापन कार्यक्रमा बाेल्दै सभापति देउवाले संसद पुनर्स्थापना वा विगठन अदालतबाट जुन निणय अाउछ त्याे कांग्रेसलाई स्वीकार्य हुने बताएका हुन् । उनले संसद विगठन असंवैधानिक कदम भएपनि अदालतमा विचारधीन विषयमा बाेल्नु उपयुक्त नहुने बताए । अदालतमा विचारधीन मुद्दामा जुलुश निकालेर यसाे गर, उसाे गर भन्न मिल्दैन, देउवाले भने, अदालतले संसद पुनर्स्थापना गर्याे भने कांग्रेसले सक्रियता साथ भाग लिन्छ, चुनाव काे निणय गरे चुनावमना भाग लिन्छ । अदालतकाे निणय प्रकृयामा राजनीतिक हस्तक्षप गर्न नहुने धारणा राख्दै देउवाले गाउमा भएका कार्यक्रमहरू चुनाव भयाेभने पनि काम लाग्छ । २२ गतेबाट सञ्चालित फुटबल प्रतियाेगिताकाे मगलबार भएकाे फाइनल खेलमा मेलम्ची नगरपालिकालाई १-० गा्ल अन्तरले हराउँदै सुनकाेशी गाउँपालिकाले उपाधी जितेकाे थिया ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस