Techie IT
Friday, January 15,2021 / शुक्रबार, माघ २, २०७७
×
गृहपृष्ठराजनीतिदुव‌ै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा

दुव‌ै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा


खाडीचाैर । प्रधानमन्त्री केपी अाेलीले प्रतिनिधि सभा विघठन गरेसँगै फुटमा अाएकाे नेकपाका दुवै पक्षले जिल्ला कमिटीमा रहेकालाई हटाउने र अाफुईतरकालाई जिम्मेवारी दिने हाेड चलेकाे छ ।
अाज खाडिचाैरमा भएकाे अाेली पक्ष नेकपाकाे अगुवा कार्यकर्ता भेलाले नेकपा जिल्ला अध्यक्ष रहेका झम्क नेपाललाई हटाई बालकृष्ण देउजालाई संयाेजक बनाएकाे छ । नेकपा सिन्धुपाल्चोक ओलि निकट नेकपा ले दाहाल नेपाल पक्षयी जिल्ला अध्यक्ष झम्कलाई हटाएकाे हाे । भेलाले देउजा सयोजक र चन्द्र धिमालकोटीलाई सह सयोजककाे जिम्मेवारी दिएकाे छ ।
यसअघि प्रचण्ड- नेपाल समुहकाे भेलाले अाेली समुहमा गएका दावा तामाङलाई हटाएकाे थियाे । तामाङ रहेकाे जिल्ला सचिव पदमा प्रचण्ड- नेपाल समुहले गाेविन्द पराजुलीलाई जिम्मेवारी सुम्पेकाे हाे ।
अाज भएकाे भेलाले साविकको १४५ जिल्ला सदस्य मा १ सय जना नया सदस्य थप गर्दे २४५ जिल्ला अधिबेशन आयोजक समिति गठन गर्ने निर्णय गरेकाे छ । अाजकाे भेलालाई उपप्रधानमन्त्री ईश्वर पाेखरेल, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, प्रदेश साँसद सरेश नेपाललगायतले सम्बाेधन गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस