Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठराजनीतिजलबीरेमा यसरी उर्लियाे कांग्रेस (फाेटाेकथा)

जलबीरेमा यसरी उर्लियाे कांग्रेस (फाेटाेकथा)


जलबीरे । नेपाली काँग्रेस सिन्धुपाल्चोकले क्षेत्र नं् १ अन्तरगत जलबीर बजारमा प्रदर्शन गरेको छ । काँग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतकाे अगुवाईमा कांग्रेसले प्रदर्शन गरेकाे हाे ।
काँग्रेस केन्द्रले प्रतिनिधिसभा विघटनको विरुद्धमा १ सय ६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गर्न निर्देशन दिएपछि जलविरेसँगै मेलम्चीमा प्रदर्शन भएकाे छ। मेलम्चीको प्रदर्शनमा केन्द्रीय सदस्य विष्णु विक्रम थापा, पार्टी सभापति विकास लामालगायतले अगुवाई गरेका छन् ।
जलबिरेमा भएकाे प्रदर्शनका झलकहरू


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस