आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिसरकार विरुद्ध नेविसंघले गर्‍यो मेलम्चीमा राँके तथा सिठी जुलुस

सरकार विरुद्ध नेविसंघले गर्‍यो मेलम्चीमा राँके तथा सिठी जुलुस


मेलम्ची । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले मेलम्चीमा सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ । अहिले साँझ नेविसंघले सिठ्ठी जुलुस तथा राकेजुलुस गर्दै मेलम्ची बजार परिक्रमा गरेको हो ।

प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध राँके तथा सीठी जुलुस गरेको नेविसंघ क्षेत्रीय सभापति दिपेश खनालले जानकारी दिए । उनीहरुले केपी सरकार मूर्दावाद भनेर नारा जुलुसपनि गरेका थिए । भोलि मेलम्चीमा नै नेपाली काँग्रेसको सरकार विरुद्ध विरोध प्रदर्शन कार्यक्रम छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!