Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठराजनीतिराप्रपा केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका नौ जना

राप्रपा केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका नौ जना


चौतारा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकका नौ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धी आधारपत्र बमोजिम तीनै जना अध्यक्षको सहमतिमा केन्द्रीय सदस्य मनोनयन गरिएको हो ।
मनोनयन हुनेहरुमा उदय सापकोटा, चलनबहादुर तामाङ, जितबहादुर भारती, दइन्द्रबहादुर ठकुरी, बालकुमार श्रेष्ठ छन् । त्यस्तै यस्मिन ढुंगाना, बद्रीप्रसाद चौलागाईं, बाबुराम खड्का, शिवकुमार राउत पनि केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस