Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठराजनीतिमेलम्चीमा नेकपा परित्याग गरी दर्जनौ काँग्रेसमा प्रवेश

मेलम्चीमा नेकपा परित्याग गरी दर्जनौ काँग्रेसमा प्रवेश


चौतारा । मेलम्चीमा नेकपा परित्याग गरी एक दर्जन नेपाली काँग्रेस प्रवेश गरेका छन् । मेलम्ची नगरपालिका ११ चालिसे गाउँमा एक दर्जन नेकपा कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।

मेलम्ची ११ नम्बर वडाको समन्वयमा क्षेत्रीय सभापति आइतमान तामाङले उनीहरुलाई काँग्रेस प्रवेश गराएको मेलम्ची नगर विकासका पूर्व सभापति प्रकाश श्रेष्ठले जानकारी दिए । नेकपाको कार्यशैली मन नपरेर कााग्रेस प्रवेश गरेको उनीहरुले बताएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस