Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठराजनीतिपूर्व गाविस अध्यक्ष माइला लामा नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश

पूर्व गाविस अध्यक्ष माइला लामा नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश


काठमाडौं । तत्कालीन एमालेका पूर्व गाविस अध्यक्ष नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जुगल गाउँपालिका बोल्दे निवासी पूर्व गाविस अध्यक्ष माइला लामा नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।

लामालाई नेपाली कााग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले आज पार्टी प्रवेश गराएका हुन् । काँग्रेस पार्टी मन परेर आफूले नेकपा परित्याग गरेको उनले प्रतिक्रिया दिएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस