Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठराजनीतिसभामुख सापकोटाको गरियो आँखाको शल्यक्रिया

सभामुख सापकोटाको गरियो आँखाको शल्यक्रिया


काठमाण्डौं ।

सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ । काठमाडौंको तिलगंगा आँखा अस्पतालमा डा. सन्दुक रुइतको टोलीले उनको दायाँ आँखाको शल्यक्रिया गरेको हो ।
सापकोटाको दायाँ आँखामा समस्या देखापरेकाले शल्यक्रिया गरिएको उनका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिए । उपचारका क्रममा सापकोटाले आफ्नै खर्च गरेका थिए । राज्यकोषमा व्यवभार नपर्ने गरि आफ्नै व्यक्तिगत खर्चमा उनको शल्यक्रिया गरिएको हो ।
सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका ४ का सापकोटाले गएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस