गृहपृष्ठ ∕ राजनीति ∕ सभामुख सापकोटाको गरियो आँखाको शल्यक्रिया सभामुख सापकोटाको गरियो आँखाको शल्यक्रिया Sindhu Khabar असार २४, २०७७ गते १४:४१ मा प्रकाशित काठमाण्डौं । सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ । काठमाडौंको तिलगंगा आँखा अस्पतालमा डा. सन्दुक रुइतको टोलीले उनको दायाँ आँखाको शल्यक्रिया गरेको हो । सापकोटाको दायाँ आँखामा समस्या देखापरेकाले शल्यक्रिया गरिएको उनका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिए । उपचारका क्रममा सापकोटाले आफ्नै खर्च गरेका थिए । राज्यकोषमा व्यवभार नपर्ने गरि आफ्नै व्यक्तिगत खर्चमा उनको शल्यक्रिया गरिएको हो । सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका ४ का सापकोटाले गएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । क्याटेगोरी : राजनीति, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार ध्रुव दंगाल सम्मानित मानव बेचविखन रोक्न सबै जुट्नु आवश्यक नक्कली नोट छाप्ने मेसिनसहित फटकसिलाका राजाराम पक्राउ पहिचान खोज्न ऐतिहासिक भ्रमणमा घले समाज धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो