गृहपृष्ठ ∕ राजनीति ∕ ‘उद्योगबाट उत्सर्जित कार्बनबाट जलवायुमा असर’ मन्त्री शक्तिबहादुर बस्नेत ‘उद्योगबाट उत्सर्जित कार्बनबाट जलवायुमा असर’ मन्त्री शक्तिबहादुर बस्नेत Sindhu Khabar पुस १९, २०७६ गते ११:४८ मा प्रकाशित मेलम्ची, १९ पुस । औद्योगिक राष्ट्ले संचालन गरेका उद्योगबाट उत्सर्जित कार्बनबाट जलवायुमा असर परेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । प्रथम जलवायु दिवसको अवसरमा सिन्धुपाल्चोकको गुफाडा“डामा मन्त्री बस्नेतले वन तथा वातावरण सन्तुलनमा अब्बल नेपाल जस्ता केही मुलुकले ठूला औद्योगिक राष्ट्रको थिचोमिचो सहनुपरेको बताएका हुन् । ‘विश्व समुदायलाई नेपालको हरित ग्यास उत्पादन र विश्वमा नेपालको योगदान बारे ध्यानाकर्षण गराएको समेत मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले गत वर्ष उक्त फण्टमा ४० मिलियन डलर सम्झौता भएको जानकारी दिए ।साथै उनले नेपालले जलवालु परिवर्तन नीती बनाई उक्त कोषवाट स्थानीय तहसम्म कार्यक्रम र्पुयाएको समेत जानकारी मन्त्री बस्नेतले दिए । पर्यटकीय स्थल मेलम्ची नगरपालिका ९ गुफाडा“डामा ७७ जिल्लाका जिल्ला समन्वय समितिसहित नेपाल सरकारका वनमन्त्री बस्नेतले झण्डोत्तलन गरे । जलवायु दिवस र भ्रमण वर्ष २०२० को अवसरमा कार्यक्रम भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए । गत वर्ष प्रथम जलवायु सम्मेलन गरेको स्थान मेलम्ची ९ मा जलवायु दिवस मनाइएको हो। कार्यक्रमा ७७ जिल्लाका समन्वय समितिका प्रमुख तथा प्रतिनिधिले आफ्नो जिल्ला अंकीत नेपालको झण्डा फहराएका हुन । क्याटेगोरी : राजनीति ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे