बनभोज कार्यक्रममा कांग्रेसको प्रशिक्षण

बलेफी, ६ पुस ।
नेपाली काङ्ग्रेस बलेफी गाउपालिका २ फुल्पिङकोटले वडाको बिकासको काममा सबै जुट्नु पर्ने बताएको छ। बनभोज कार्याक्रम्को आयोजना गर्दै बलेफी २ ले नेपाली काङ्ग्रेस जनताको हितमा काम गर्न अघि बढनु पर्ने सुझाव दिएको हो।
हामि जाग्नु पर्छ हाम्रो बिकासको लागी आफै लाग्नु पर्ने अबस्था आएको छ। अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै नेपाली काङ्ग्रेस सम्बद्ध वडाका कार्याकर्ताहरुले आलोचना गरेका थिए। बलेफी गाउपालिकाका अध्यक्षले जनताको कार्यमा भन्दा अफ्नो स्वर्थको लागी काम गरिरहेको बताएका छन पालिकाले कर वृद्धि गरेर जनतालाइ करको भारि बोकाएको पनि नेपाली काङ्ग्रेस बलेफी २ फुल्पिङ्कोटका काङ्ग्रेस सम्बद्ध कार्यकर्ताले बताएका हुन, सरकारको आलोचना स्थानीय तहबाटै गर्नु पर्ने भिमसेन खड्काले बताए।
बनभोज कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्ब पार्टी सचिब किस्न न्यौपानेले नेपाली काङ्ग्रेसका कार्यकर्तालाइ अहिलेको सरकारको काम कार्याले जनता निराश भएको अहिलेको सरकारले जनताको शान्ति सुरक्षा समेत दिन नसक्ने बताए।
क्याटेगोरी : राजनीति
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस