बाजुरामा कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित

काठमाडाैँ-बाजुराको प्रतिनिधि सभा क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पाण्डे ३१ हजार ७८६ मतसहित विजयी भएका हुन।
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस