मंगलबार, माघ १७, २०७९
गृहपृष्ठराजनीतिबाजुरामा कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित

बाजुरामा कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित


काठमाडाैँ-बाजुराको प्रतिनिधि सभा क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पाण्डे ३१ हजार ७८६ मतसहित विजयी भएका हुन।

उनले प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराएका हुन्। पराजित थापाले २६ हजार ३ सय ४९ मत पाए। विजयी पाण्डे कांग्रेसका सहमहामन्त्री हुन्।

क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!