र्याफ्टिङ गर्न प्रचण्ड सुकुटेमा

चाैतारा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनावमूक्त हुन परिवारसहित सिन्धुपाल्चोकको सुकेटे आाइपुगेका छन्।
बुधबार दिउँसो सुकुटे आएका दाहाल परिवारले माओवादीका सिन्धुपाल्चोकका नेताहरुसँग सुनकाेसीमा र्याफ्टिङ गरेका छन्।
उनीसँग पूर्वसभामुख अग्निप्रसाद सापकोटा, भर्खरै सिन्धुपाल्चोक २ बाट निर्वाचित माधव सापकोटा, प्रदेशसभामा निर्वाचित माओवादीकै सरल सहयात्रीलगायत नेता कार्यकर्ताले पनि सँगै र्याफ्टिङ गरेका छन्।
दाहाल बुधबार राति सुकुटेमै बस्ने नवनिर्वाचित सासद सापकोटाले जानकारी दिए।
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस