बुधबार, असोज १९, २०७९
गृहपृष्ठराजनीतिशिक्षक संघ सिन्धुपाल्चोक अध्यक्षमा ऋषि, पदाधिकारी तथा सदस्यमा काे काे आए ?

शिक्षक संघ सिन्धुपाल्चोक अध्यक्षमा ऋषि, पदाधिकारी तथा सदस्यमा काे काे आए ?


चाैतारा । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशन बाट नयाँ नेतृत्व चयन गरिएको छ।

पदाधिकारी ४ पदको लागि निर्वाचन भएको थियो ।अन्य पदमा सह मतिको आधारमा समिति गठन भएको छ।

नव निर्वाचित नेपाल शिक्षक संघको अध्यक्ष ऋषिराम पौडेलले आफुले विजयी भए पछि अब हुने चार बर्षे कार्यकालमा सबै क्षेत्र समेटेर नेपाल शिक्षक संघ मजबुत बनाउने ,नेपाल शिक्षक संघको भवन निर्माण पूरा गर्ने ,पेशागत हकहितका सुरक्षाको लागि लागिरहने,प्रत्यासी साथीहरूको सल्लाहबाट अगाडि वढ्ने,शुभेच्छुक पार्टीको साझा प्लेट फर्म तयार गर्ने बताए ।

हिजो खुला सत्र र बन्द सत्र तथा आज नयाँ कार्यसमिति गठनको लागि मतदान भएको थियो।

नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशनमा शिक्षक संघ सदस्य संख्या १२९० मध्ये ७८६मतदानको अन्तिम मतगणना परिणाम ।

अध्यक्ष
ऋषिराम पौडेल ५०५ (विजयी )
शिवराम न्यौपाने २७५

उपाध्यक्ष खुला
सुर्यप्रसाद आचार्य (निर्विरोध )

उपाध्यक्ष
लक्ष्मी पौडेल ३३३
निर्मला तिमल्सिना ४३६ (विजयी )

सचिव
पुण्य गजुरेल ३१९
रुद्र कार्की ४४८ (विजयी )

सचिव अर्थ
नारायण प्रसाद नेपाल ( निर्विरोध )

सहसचिव
नवराज पौडेल २५०
भुपेन्द्र पौडेल १४३
बिजय अधिकारी ३६५( विजयी)

सहसचिव समाबेशी
मिङमार लामा (निर्विरोध )
राजनरत्न दनुवार (निर्विरोध )

अर्थ सचिव महिला
शोभा बस्नेत (निर्विरोध )

सहसचिव महिला
डोल्मा शेर्पा लामा( निर्विरोध )

महिला सदस्य
भक्तकुमारी खड्का
बिनु बस्नेत
बिन्दाकुमारी पौडेल

सदस्य खुला
उमेश बस्नेत
कृष्ण प्रसाद उप्रेती
नारायण प्रसाद नेपाल
शिबलाल श्रेष्ठ

प्रदेश प्रतिनिधि खुला
कबिराज पौडेल
कल्पना मोक्तान
केशव डोटेल
तिलक दङ्गाल
भेषराम उपाध्याय

प्रदेश प्रतिनिधि महिला
सरस्वती चौलागाईं
सुबत्रा खत्री

संघिय प्रतिनिधि खुला
केशवलाल श्रेष्ठ
तुलसी दङ्गाल
बासु पौडेल
हरीबहादुर राय

संघिय प्रतिनिधि महिला
सानुमाया तामाङ
स्वस्थानी कुमारी पाण्डे


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!