बुधबार, असोज १९, २०७९
गृहपृष्ठराजनीतिकांग्रेस पूर्व जिल्ला सभापतिको धम्की-क्षेत्र नम्बर २ मा माओवादीलाई टिकट दिए लौरो रोज्ने

कांग्रेस पूर्व जिल्ला सभापतिको धम्की-क्षेत्र नम्बर २ मा माओवादीलाई टिकट दिए लौरो रोज्ने


चौतारा । नेपाली कांग्रेसका पूर्वसभापति विकास लामाले सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा कांग्रेसले टिकट नपाए लौरोमा जाने धम्की दिएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले क्षेत्र नम्बर २ मा माओवादीलाई टिकट दिए लौरो रोज्ने धम्की दिएका हुन् ।

गठबन्धन भए सिन्धुपाल्चोकको दुई क्षेत्रमा एकमा कांग्रेसले र अर्कोमा माओवादीले टिकट पाउने निशिचत छ । क्षेत्र नम्बर १ मा कांग्रेसले टिकट पाए २ मा माओवादीले टिकट पाउने निश्चित छ । त्यसैकारण उनले यस्तो चेतावनी दिएका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!