बुधबार, असोज १९, २०७९
गृहपृष्ठराजनीतितरुण दल सिन्धुपाल्चोककाे कार्यावाहक अध्यक्षमा संजय लामा

तरुण दल सिन्धुपाल्चोककाे कार्यावाहक अध्यक्षमा संजय लामा


चाैतारा । नेपाल तरुण दल सिन्धुपाल्चोककाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सँजय लामालाई दिईएकाे छ ।

अध्यक्ष दाेर्जे लामा पार्टी जिल्ला उपसभापति निर्वाचित भएपछि उनले कार्यवाहक अध्यक्षकाे जिम्मेवारी लामालाई दिएका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!