शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठराजनीतिनगरपालिका बैठक सकिएपछि सार्वजनिक बिदा

नगरपालिका बैठक सकिएपछि सार्वजनिक बिदा


बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाकाे हिजाे सम्पन्न भएको कार्यपालिका बैठकपछि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हाे ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!