आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिभाेटेकाेसीमा काँग्रेसका शेर्पाद्वय विजयी

भाेटेकाेसीमा काँग्रेसका शेर्पाद्वय विजयी


भोटेकोसी । नेपाली काङ्ग्रेस भोटेकोसी गाउँपालिकामा काँग्रेसका पासाङ नाेर्बु शेर्पा विजयी भएका छन् ।

उनले २६०५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका अमृत खड्काले २०४८ मत ल्याए ।

उपाध्यक्ष काँग्रेस कै दिछेन शेर्पा विजयी भएकी छिन् । उनले २७१२ मत ल्याएकी छिन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!