आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिबलेफि-५ मा कांग्रेसका यादव ठकुरी निर्वाचित

बलेफि-५ मा कांग्रेसका यादव ठकुरी निर्वाचित


बलेफि । बलेफि गाउँपालिकाको वडा नम्बर ५ मा कांग्रेसका यादव ठकुरी निर्वाचित भएका छन् । उनले ६५७ मत ल्याएका छन् । उनले एमालेका भक्त लाल श्रेष्ठ (५३७) लाई पराजित गरेका हुन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!